निसन्तान महिलाको गर्भ रहने अचुक उपाय

धेरै समयसम्म सन्तान नभएर आफुभित्र नै हिनताबोध भएमा अन्य संगी साथीको बच्चा देखेर आफ्नो भाग्यलाई नै दोष प्रत्यादोष दिएको भएमा अब आफ्नै सन्तान जन्माउन सक्नुहुन्छ यसको लागि यहाँ केही यस्ता तरिकाहरु प्रष्ट पारिएको छ ।

१) एक चम्चा असगंधको धुलो, एक चम्चा शुद्ध घ्यु र मिश्री मिलाएको दूधसँग मासिक धर्मको छ दिन देखि पुरै महिना हरेक दिन पुने गर्नाले महिलाको समस्या हो भने पक्का गर्भधारण हुनेछ ! यो प्रयोग विहान खाली पेटमा गर्नु पर्दछ र जबसम्म गर्भ रहदैन दोहोर्याइरहनु पर्दछ !

२) बरको कलिलो ३/४ वटा टुप्पा पिनेर स्वास्नी मानिसलाई रजस्बला भएको १६ दिनभित्रै सकेसम्म राम्रो बार पारी खान दिई सम्भोग गरेमा पनि सन्तान बस्न सक्दछ ।

३) अशोकको फूल दहीसँग मिलाएर नियमित रूपले सेवन गरेर सम्भोग गरेमा पनि गर्भ स्थापित हुने सम्भावना रहन्छ ।

४) आखेतरुवाको गेडा ७ वटा पिनेर काँचो दुधसंग महिनावारी भएको दिनदेखि पाँचौ, छैटौ र सातौं दिन बिहान खाना अघि खानाले अनि त्यसपछि श्रीमानसंग सहवास गर्नाले सन्तान जन्मन सक्दछ ।

शेयर