Menu


.


असार २६ काठमाडौँ नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले जनताको बहुदलीय जनवादलाई आ–आफ्नै ढङ्गबाट व्याख्या नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । 

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को दोस्रो बैठकलाई आइतबार राजधानीमा सम्बोधन गर्दै महासचिव पोखरेलले समाजको शान्तिपूर्ण रुपान्तरण नै जबजको मुख्य गुदी भएको र यस्तो रुपान्तरण भनेको आर्थिक, सामाजिक र राजनीतिक रहेको उल्लेख गर्नुभयो । 

उहाँले माओवादीका कारण शान्ति प्रकृया र संविधान निर्माणको काम अफ्ठ्यारोमा परेको आरोप लगाउनु भयो ।

0 comments:

Post a Comment

 
Top