Menu


.

 साउन ११ काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पाँच बुँदे सहमति अनुसार प्रधानमन्त्री झलनाथ खनालको राजीनामा माग गर्दै व्यवस्थापिका–संसदको बैठक अबरोध गरेको छ ।

संविधान–सभा भवन नयाँ बानेश्वरमा आज बसेको बैठकमा कांग्रेस सभासदहरुले आ–आफ्नो स्थानमा उठेर बिरोध जनाएपछि सदन भोली सम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जनाएको छ । कांग्रेसले आज सहित ३ पटक सदन अबरोध गरिसकेको छ ।

प्रधानमन्त्री झलनाथ खनालले पाँच बुँदे सहमति अनुसार राजीनामा दिनुपर्ने भन्दै दैनिक सरह सदन अवरोध गर्दै आएको छ ।

0 comments:

Post a Comment

 
Top