Menu


.


एसवी गौतम
 साउन १२ सिन्धुली। वर्षातका कारण एक महिना देखि वन्द भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आज बाट सुचारु भएको छ । वर्षातको कारण सडक विगि्रए पछि अवरुद्ध भएको यातायात सेवा आजबाट संचालनमा आएको हो ।

 सडकमा भएको अवरोध स्थानीयवासी सडक परियोजना र ठेकेदारहरुको सकि्रयतामा सफा गरिए पछि सडक संचालन भएको सडक सफाईमा सकि्रय रहनु भएका एकराज पौडेलले बताउनु भयो । सडक संचालनमा आए पछि काठमाडौ सिन्धुलीमाढी धुर्मी उदयपुर लगायतका स्थानहरुमा यातायात संचालनमा आएको छ । 

0 comments:

Post a Comment

 
Top