Menu


.



चीनको प्रहरीले अगष्टको पहिलो हप्ता एउटा यस्तो जोडीलाई पक्राउ गरेको छ जसले साइबर क्याफेमा भिडियो गेम खेल्ने रकम जुटाउनका लागि आफ्नै बच्चाको बिक्री गर्दै आएका थिए ।

लि लिन र लि झुवाङ नाम गरेका ती जोडीले साइबर क्याफेमा भिडियो गेम खेल्नका लागि आफ्ना दोश्रो सन्तानका रुपमा जन्मेकी छोरीलाई ३००० युआनमा (४६६ डलरमा) बिक्रि गरिदिएका थिए । इन्टरनेटमा गेम खेल्ने लतमा फसेका ती जोडीको खेल्नका लागि जब पैसा सकियो तिनले पहिलो सन्तानका रुमा जन्मेका छोरालाई पनि तिस हजार युआनमा बेची दिए । तेश्रो सन्तानको जन्म भए पछि पनि तिनीहरुले उत्तिकै रकममा बिक्रि गर्दा लि लिनकी आमाले थाहा पाई प्रहरीलाई खबर गरेकी हुन् ।

श्रोतका अनुसार, उनीहरुले सन्तानको बिक्री गैर कानुनी हो भन्ने नै आफुलाई थाहा नभएको बताएका थिए ।

0 comments:

Post a Comment

 
Top