Menu


.

आफ्ना माग सुनाउन मानिसहरुले विभिन्न तरिका अपनाउँछन् । नेपालमा धर्ना, जुलुस, बन्द, हठतालसम्मका कार्यक्रम हुने गर्दछ । तर, पश्चिमा देशहरुमा भने आफ्ना माग सुनाउन नाङ्गिने प्रवृत्ति बढ्दै गएको छ । दक्षिण क्यालिफोर्नियाका महिलाहरु भने नाङ्गिने भएका छन् ।

अधिकारमा गर्दै दक्षिण क्यालिफोर्नियाका महिलाहरुले आगामी अगष्ट २१ मा स्थानिय वेनिस बीचमा टपलेस मार्च गर्ने भएका छन् । यसको चाँजोपाँचो भने महिलाहरुको संस्था ‘गो टपलेस’ ले मिलाएको छ । दक्षिण क्यालिफोर्नियाका महिलाहरुले भनेका छन,’समुद्र किनारमा पुरुषहरु टपलेस घुम्न सक्छन् भने महिलाहरु किन सक्दैनन ?’

0 comments:

Post a Comment

 
Top