Menu


.


बेलायती पत्रिका ‘द सन’ का अनुसार दुइ वटा योनी भएको खबर सार्वजनिक भए लगत्तै अमेरिकी युवती हेजललाइ मिलियन डलरसहित पोर्न फिल्म खेल्न प्रस्ताव आएको छ । हलिवुड वयष्क चलचित्र निर्माण कम्पनी भिभिद इन्टरनेशनलले उनलाई यस्तो प्रस्ताव गरेको हो । यो कम्पनी सेलिब्रिटी सेक्स टेप सार्वजनिक गर्ने सवालमा अग्रणी र चर्चित कम्पनी हो । तर उनले यस्तो चलचित्र नखेल्ने बताएकी छन ।

उनले भर्खरै मात्र आफ्नो दुइ वटा योनी रहेको र दुवै योनीको कुमारीत्व गुमाइसकेको तथ्य सार्वजनिक गरेकी थिईन । पहिलो पटक यौन सम्पर्क गर्ने समयमा ब्वाईफ्रेन्डले अचाम्म्मित हुदै डाक्टरकोमा चेक गर्न पठाएका थिए । यस्तो घटना लाखौँमा एक हुने गरेको चिकित्सकहरुको दावी छ । भ्रुणको विकासका क्रममा पाठेघरको पूर्ण विकास नहुँदै योनीमा थप झिल्लीको विकास भएपछि दुईवटै योनी समान रुपमा विकास हुने चिकित्सकहरुको भनाई छ ।

आईटीभी वान च्यानलको ‘दिस मनिङ’ कार्यक्रममा अन्तरवार्ता दिने क्रममा आफ्नो दुइवटा योनी जानकारी गराउदै हेजेल,भिडियोमा ।


0 comments:

Post a Comment

 
Top