Menu


.

वोल्टर्स फार्मा सोल्युशंसले हालसालै गरेको सर्वेक्षणबाट भ्यालेन्टाइन डे नजिकिदै जाँदा भियाग्राको बिक्रि बढ्ने गरेको निष्कर्ष निकालेको छ ।

नेचुरल हेल्थ एक्सपर्ट इलेन गवालासले यस तथ्यका सम्बन्धमा भनेका छन कि यौन जीवनलाई सुमधुर बनाउनको लागि योगाले भियाग्रा बराबर काम गर्छ ।

रिसर्चले बताएको छ कि योगको अभ्यास बाट सिर्फ काम-संतुष्टि मिल्ने मात्र नभई यसबाट स्वास्थ्य र सम्पूर्ण मानव जीवन सुन्दर हुन्छ । हेल्थ एक्सपर्ट इलेन भन्छन यदि तपाई योग गर्नु हुन्छ भने तपाईलाई सधै भ्यालेन्टाइन डे हुनेछ ।
हेल्थ एक्सपर्टले आफ्नो एक आलेखमा भनेका छन कि योग, यौन संग सम्बन्धित कमजोरि र समस्याहरुको जरै देखि निर्मुल गर्न सहायकसिद्ध हुनेछ । यसले महिला र पुरुष दुवैमा कामशक्तिको विकास गर्नुका साथसाथै शारीरिक र मानसिक तन्दुरुस्ती बनाइराख्छ ।


 
Top