Menu


.

पोर्न स्टार सनी लियोनले बलात्कार जस्तो संवेदनसिल विषयमा प्रतिक्रिया जनाएकी छिन्। उनले एक ट्वीट मार्फत रेपलाई सप्राइज सेक्स भएको वताइन। यस लगत्तै धेरैले उनलाई गाली गर्न थाले। विवाद वढ्दै गएपछि उसले आफ्नो कमेन्ट डिलिट गरिदिइन। तर, फलोअर्सले कहाँ उनलाई उम्किन दिन्थे र ? त्विटर मा रिट्वीट गरिरहे।  पछि  उनले आफ्नो फलोअर्सलाई धम्की दिदै ट्वीट डिलिट गर्ने धम्की दिन थालिन।

यदि ट्विट डिलिट नगरिए उनको एकान्ट व्लग गर्ने वताइन्। तर, यसै विषयमा ववाल मच्चिएपछि उनले भनिन्, मैले यस्तो ट्वीट गरेको छैन। उनले यो पनि भनिन् कि, जसले उक्त कमेन्ट गर्यो त्यो इडियट हो । त्यसपछि हैरान भएर ट्वीटर प्रयोगकर्ताहरु भन्न थाले - जस्तो काम त्यस्तै बुद्धि ।

0 comments:

Post a Comment

 
Top