Menu


.


झट्ट सुन्दा पाण्डा, एउटा जनावर, लाई सेक्स भीडियो देखाइयो भन्दा तपाईलाई पत्यार नलाग्न सक्दछ ।तर यो संभव पारिएको छ,यस्तो घट्ना चीनको हो। चीनको सिचुवान प्रान्तमा रहेको चाइनिज ब्रिडिङ तथा रिसर्च सेन्टरमा एक जोडी पाण्डलाई भालुको सेक्स भिडियो देखाइएको हो।

सेन्टरमा रहेको भाले पाण्डा योङयोग र पोथी पाण्डा कोलिन एक अर्कासंग शारिरीकरुपमा पटक्कै  आकर्षित नभएपछि उनिहरुलाई भालुको सेक्स भिडियो देखाए उत्तेजित पारिएको थियो। विशेष गरि कोलिनले योङयोङ लाई पटक्कै वास्ता गरिन् र योङयोङले बेला बेलामा कोशिस गर्दा समेत उसले झगडा गर्न गरेकी थिइ। यसो हुँदा उसको तीनदिने  ब्रिडिङ साइकल कट्ने भएपछि सेन्टरका कर्मचारीले यस्तो आइडिया  लगाएका थिए ।

सेक्स भिडियो देखाएपछि पाण्डाका जोडी सेक्समा लिप्त भएका थिए। संसार भरिनै पाण्डाको संख्या घट्दै गएपछि उनिहरुको जन्मदर बढाउन चीनमा विभिन्न रिसर्चसेन्टरमा धेरै थरिका उपाय अपनाइएको छ।

तस्विरमा सेक्स भीडियो हेर्दे गरेको पाण्डाका जोडी..







0 comments:

Post a Comment

 
Top