Menu


.

कैलालीमा एक जोडी युवा-युवती झुण्डिएको अवस्थामा भेटिएका छन्। कैलालीको उर्मा ६ कनरीमा दुई जना युवा युवती आज मृत फेला परेका हुन्। कनरीमा रहेको शिवदर्शन सामुदायिक वन भित्र रुखमा झुण्डिएको अवस्थामा दुई जनाको शव भेटिएको हो । घटनाका बारेमा थप जानकारी आउन नसकेको र थप अनुसन्धानका लागि घटना स्थलतर्फ प्रहरी टोली पठाईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

0 comments:

Post a Comment

 
Top