Menu


.


महिलाले सेक्स गर्दा यस्तो चाहन्छन

सेक्सको मामला महिला पुरुषको व्यग्ला बेग्लै चाहना र शैली हुन्छ ।महिलाहरू
सेक्स गर्दा उनीहरू आधा घण्टा लिन खोज्छन तर भने पुरूष १५ मिनेट मात्र
खोज्छन् । कतिपय अवस्थामा पुरुषहरुले महिलालाई सन्तुष्ट पार्न सकेका हुदैनन्
भने कतिपय महिलाले पुरूषहरूलाई सन्तुष्ट पार्न सकेका छैन्
भने एक अध्ययनले देखाएको छ ।महिला तथा पुरूषमा यसको असर निकै तनाव पूर्ण
हुन्छ ।



यौन स्वास्थ र यसको व्यवहार नामक खोजबाट
अमेरिकी युनि भर्सिटी इन्डियानाले सेक्सको सन्तुष्टीमा महिला र
पुरुषमा व्यापक भिन्नता रहेको नयाँ प्रतिवेदन सार्वजनिक गरेका छन् ।
अध्ययनले देखाइएको अनुसार महिलाहरु सेक्समा भेराइटी चाहान्छन् तर भने
भेजिनल इन्टरकोर्स हुनै पर्दछ भन्ने नरहेको तथ्य बाहिर ल्याइएको हो । यौन
सम्पर्क गर्दा खेही पुरुषहरु सामान्य रुपमा महिलाको स्तन मथन पछि सिधैं सेक्स
प्रक्रियामा सामेल हुने र स्खलन पछि यौन तृप्ती पूरा हुने देखाइएको छ ।
महिलामा भने उनीहरु लामो समयसम्म पुरुषसंग स्तन मथन, यौनाङ्ग खेलाउन
तथा चुम्बन गर्न मन पराउने तथ्य पत्ता लागेको अध्ययनले जनाएको छ ।
महिलाहरू सेक्सको मामलामा बढी सवेदनशील हुन्छन



0 comments:

Post a Comment

 
Top