Menu


.

मदिराको नशाले के तन्नेरी के बुढाबुढी सबैलाइ उतिकै मताएको छ, यसको मातमा झुमेर रमाउनेमा युवतीहरु पनि पछि परेका छैनन् । मोडल फ्रान्कि इसेक्स मंगलबार बेलुकी एक रेष्टुरेन्टमा आयोजना गरिएको कार्यक्रममा पुग्दा मोडल फ्रान्कि इसेक्स निक्कै खुशी देखिएकी थिइन् ।

 व्यायमले बनाएको शरीरले आकर्षक देखिएकी इसेक्स वुधबार बिहान भने होशमा थिइनन् । उनले लगाएको पहिरन बिगि्रएको थियो । उनी मदिरा सेवन गरेर धेरै नै मात्तिएको अवस्थामा भेटिएकी थिइन् ।








0 comments:

Post a Comment

 
Top