Menu


.



चीनको जियाङग्सी प्रान्तमा दुई टाउको भएको अचम्मको सुंगुर जन्मिएको छ । दुई टाउकोमा दइ मुख भए पनि आँखा भने एक जोडी मात्रै रहेका छन् । चिकित्सकहरुले यो सुंगुरको बच्चा धेरै बाँच्नेमा भने आशंका व्यक्त गरेका छन् । निकै दुर्लभ मानिने यो दुइ टाउके सुंगुर हे्र्दा भने स्वस्थ देखिएको छ। चिकित्सकहरुले सुंगुरको यो अवस्थालाई पोलीसेफाली भनेका छन् । तस्विरमा हेरौ यो दुर्लभ दुइ टाउको भएको सुंगुर..


0 comments:

Post a Comment

 
Top