Menu


.

आफूलाई चर्चित राख्ने र दर्शकलाई आफूप्रति आकर्षित गर्ने चाहना हरेक नायीका, मोडेल तथा गायीकाहरूको हुन्छ । आफूलाई दर्शक, श्रोता, प्रशंसकहरूको नजिक राख्नका लागि उनीहरूले आफूलाई विभिन्न ढङगले प्रस्तुत गर्ने गर्छन् । फरक काम, फरक तरिका अपनाएर आफूलाई सधै दर्शकका साथमा राख्न चाहने हलिउडका नायीका, मोडेल तथा गायीकाहरुले त आफूलाई निकै कामुक देखाउने काम समेत गर्छन् । बिकिनीमा ठाँटिएर होस् या पारदर्सी पहिरन लगाएर होस् या कामुक फोटोशुट गरेर होस्, दर्शक र प्रशंसकको नजरमा पर्ने विभिन्न बहाना बनाउने नै गर्छन् ।


यसरी दर्शक तथा प्रशंसकलाई आफ्नो बारेमा सोच्न बाध्य बनाउन हलिउडका केही नायीका, गायीका तथा मोडेलले बिना ब्रा नै बजार, पार्टी, तथा अन्य कार्यक्रममा डुलेर निकै चर्चा कमाएका छन् । केही नायीका, मोडेल तथा गायीकाले आफ्ना भित्रि अंग समेत देखिने गरी ब्राबिना पारदर्शी पहिरनमा देखिने गरेका छन् । उनीहरूले यी काम जानजान नै गर्ने गरेको पाइन्छ । हलिउडका धेरै नायीका तथा गायीकाहरुको बेला-बेलामा यस्ता तस्विरहरू सार्वजनिक हुने र उनीहरू चर्चाको शिखरमा पुग्ने गरेका छन् ।


हेरौ केहि नायीका, गायीका तथा मोडेलहरू जो ब्राबिना पारदर्शी पहिरनमा देखिएर इतिहास रच्च सफल भए...






0 comments:

Post a Comment

 
Top