Menu


.



१० जेठ, एजेन्सी । अष्ट्रेलियाको तासमानियामा एक व्यक्तिले घरमा भुत खोज्दै थिए । तर, खोजीका क्रममा उनले आफ्नै प्रेमिका उनकी पुर्व पत्नी छोरासँग सेक्स गर्दे गरेको भेटे ।

उनकी प्रेमिका उनका १६ वर्षिय छोरासँगै सेक्स गर्दे गरेको भीडियोमा रेकर्डिङ गरेका थिए । घट्ना सन् २०१२ को अक्टुवरमा घटेको थियो, घरमा शंकस्पाद गतिविधी भएपछी एक व्यक्तिले घरमा भिडियो क्यामेरा राखेका थिए । भिडियोमा भुत त देखिएन तर उनकी प्रेमिका र छोराबिचको सेक्स भने रेकर्ड भयो ।

त्यसपछि उनकी प्रेमिका माथी नाबालिकसँग सेक्स गरेको भन्दै कोर्टमा मुद्धा चलेको थियो । अष्ट्रेलियामा १७ वर्ष भन्दा मुनिकासँग सेक्स गर्नु अवैध मानिन्छ ।
अदालतले उनलाई दोषी मानेको छ । उनले पनि आफ्नो गल्ती कबुल गर्दे आफूलाई सेक्स गर्ने न्युनत उमेर १६ भएको जस्तो लागेको प्रतिक्रिया दिएकी थिइन् ।

ती महिलाले ११ वर्ष यता ती किशोरका पितासँग डेटिङ गर्दै आएकी थिइन् । अदालतमा मुद्धा चल्दै गर्दा पनि ती महिलाले ती किशोरलाई भेट्न गएकी थिइन् र एक होटेलमा उनले सेक्स गरेकी थिइन् ।

उनले अदालत सामु भने आफ्नो क्रियाकलापबाट दुःखी र लाज लागेको प्रतिक्रिया दिएकी छिन् । अदालतले सजाय सुनाउँदै छ ।

0 comments:

Post a Comment

 
Top