Menu


.



राम्रो स्वास्थ्य सबैको चाहना हुन्छ। राम्रो स्वास्थ्यका लागि केही नियम पालना गर्नु महत्वपूर्ण हुन्छ।

-    आफूप्रति विश्वास राख्नुपर्छ।

-    शरीरको सम्मान गर्नुपर्छ।

-    शाकाहारी खाना खानुपर्छ।

-    पानी पर्याप्त मात्रामा पिउनुपर्छ।

-    अल्कोहल तथा ड्रग्सबाट टाढै रहनुपर्छ भने कोल्ड डि्रंक्स पनि धेरै पिउनुहुँदैन।

-    पेट सफा राख्नुपर्छ।

-    मोटोपनबाट जोगिनुपर्छ।

-    बिरामी हुँदा लापरबाही गर्नुहुँदैन ।

-    नियमित कसरत, योगा तथा विहार गर्ने बानी बसाउनु पर्छ ।

-   दैनिक क्रियाकलापहरु जस्तै सुत्ने, उठ्ने, खाने, पिउने, टहलने कार्यालय जानेजस्ता दिनचर्याको तालिका बनाएर ठीक ठीक समयमा गर्नु पर्छ ।




0 comments:

Post a Comment

 
Top