Menu


.



गोला ,गानो भएमा के गर्ने !

केस्रा लसुन पिसेर वा वा पोलेर मन्द तातो पानी संग खाने गरेमा फाइदा हुन्छ ।

·       १ गा्रम छिउँके झारमा चिनी मिसाएर खाने गरेमा गानो गएको आराम हुन्छ ।
·       हलेदो ५ ग्राम, सैन्धव लवण र एक रातको दहि १०० मिली लिटर संग फिटेर खाने गरेमा लाभ गर्दछ ।
·       ज्वानो र जीरामा थोरै विरेनुन राखेर पिंधी दुइ–दुई चम्चा बिहान–बेलुका तातो पानीसँग केहि दिनसम्म खानाले फाइदा गर्छ ।

0 comments:

Post a Comment

 
Top