यहाँ युवतीको योनी सिलाइन्छ, कारण थाहा पाउनु भयो भने छक्क पर्नुहुनेछ

संसारमा अनेक यस्ता अचम्मका ठाउँहरु छन् जहाँ परम्परा र अन्धविश्वासका नाउँमा पत्याउनै गाह्रो पर्ने चलनहरु विद्यमान छन् । पूर्वी अफ्रिकामा यस्तो जाति छ, जसमा अन्धविश्वास यति गहिरो छाप परेको छकि उनीहरुले छोरी मान्छेको योनी सिलाइ दिन्छन् ।

यसरी किन सिलाइन्छ त ? यसको कारण अचम्मको छ – विवाह पहिले हुने अनैतिक यौनसम्बन्धमा लगाम लगाउन यस्तो चलन चलाइएको हो, उनीहरुको भनाई छ । छोरी मान्छेले विवाह अगाडि नै केतासाथी या अन्य पुरुष सँग यौन सम्पर्क नगरुन भनेर उनीहरुको योनी सिलाइन्छ। यसरी योनी सिलाउँदा केटीहरु विभिन्न रोगको सिकार हुने पनि गरेका छन् ।

तर विवाह गरेपछि भने सिलाइएको योनी खोलिन्छ । परम्पराका नाममा महिलामाथि हुने यो अमानवीय व्यवहार अहिले पनि जारी छ ।

भिडियो :

शेयर